शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

नेपाली कांग्रेसले ४८ जिल्लाका क्रियाशील सदस्यका नामावली गर्‍यो प्रकाशित

नेपाली कांग्रेसले ४८ जिल्लाका क्रियाशील सदस्यका नामावली गर्‍यो प्रकाशित

 

 

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले ४८ जिल्लाका क्रियाशील सदस्यका नामावली वेवसाइटमार्फत् सार्वजनिक गरेको छ ।

बिहीबार र शुक्रबार नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम समितिले पार्टीको वेवसाइटमा नामावली प्रकाशित गरेको हो । नामावली सार्वजनिकसँगै सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको छ ।

भदौ १० गते नामावली प्रकाशित गरिएका जिल्लाहरु
१। ताप्लेजुङ
२। पाँचथर
३। इलाम
४। संखुवासभा
५। तेह्रथुम
६। खोटाङ
७। सोलुखुम्बु
८। ओखलढुंगा
९। उदयपुर
१०। झापा
११ दोलखा
१२। रामेछाप
१३। सिन्धुली
१४। भक्तपुर
१५। गोरखा
१६। लम्जुङ
१७। तनहुँ
१८। कास्की
१९। मनाङ
२०। मुस्ताङ
२१। पर्वत
२२। स्याङ्जा
२३। म्याग्दी
२४। नवलपुर (वर्दघाट सुस्तापूर्व)
२५। नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)
२६। रुपन्देही
२७। पाल्पा
२८। रुकुम (पूर्वी भाग)
२९। रोल्पा
३०। रुकुम (पश्चिम भाग)
३१। जुम्ला
३२। मुगु
३३। हुम्ला
३४। बझाङ
३५। डोटी
३६। दार्चुला
३७। बैतडी
३८। कञ्चनपुर

भाद्र ११ गते प्रकाशित गरिएका जिल्लागत क्रियाशील सदस्यताको नामावली

३९। धनकुटा
४०। भोजपुर
४१। गुल्मी
४२। प्यूठान
४३। दाङ
४४। सल्यान
४५। कालिकोट
४६। जाजरकोट
४७। दैलेख
४८। अछाम

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend