शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

‘अर्को मुद्दा बाँकी नै छ महराजी’ भन्दै रोशनीले दिइन् प्रवक्ता महरालाई यस्तो कडा चेतावनी

‘अर्को मुद्दा बाँकी नै छ महराजी’ भन्दै रोशनीले दिइन् प्रवक्ता महरालाई यस्तो कडा चेतावनी

फाईल तस्विर

 

काठमाण्डौं । माओवादी केन्द्रको प्रवक्तासमेत रहेका पूर्व सभामुख कृष्ण बहादुर महरालाई रोशनी शाहीले अर्को मुद्धा बाँकी रहेको भन्दै चेतावनी दिइएकी छन् । जबरजस्ती करणी मुद्दा झेलेर जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट सफाई पाएका महरालाई रोशनी शाहीले अर्को मुद्धा बाँकी रहेको भन्दै सामाजिक संजालमार्फत यस्तो कडा चेतावनी दिएकी हुन् ।

उनलाई बलात्कार मुद्दामा फसाउने रोशनी शाहीले महरामाथि फेरी अर्को मुद्दा लगाउने कोशिस गरेकी छिन् । उनले यस्तो धम्की सामाजिक सञ्जालमै दिएकी छिन् । ‘अर्को मुद्दा बाँकी नै छ महराजी’ भन्दै रोशनीले विहिबार विहानै सामाजिक सञ्जालमा लेखेकी छिन् । उनले रोसु  शाहीको आइडीबाट पोष्ट गरेकी छन् ।

महरा सभामुख छदाँ संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले जबरजस्ती करणीको आरोप लगाएपछि सभामुख पदबाट राजिनामा दिएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend