शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

भीम आचार्यले लिए मुख्यमन्त्रीको शपथ

भीम आचार्यले लिए मुख्यमन्त्रीको शपथ

 

विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएलगत्तै एमालेकै नेता भीम आचार्यले शपथ लिएका छन् ।
उनले केहीबेरअघि शपथ लिएका हुन् ।
उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा शपथ खुवाएका हुन् ।
त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा राईकै प्रस्तावमा आचार्यलाई संसदीय दलको नेता बनाइएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend