शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

यसो भन्छन् नेताहरु – “प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्र यादवसम्म एकता हुन्छ’

यसो भन्छन् नेताहरु – “प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्र यादवसम्म एकता हुन्छ’

 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेताहरुले चार महिनाभित्र नेकपा (एकीकृत समाजवादी) मुलुककै ठूलो दल बन्ने दाबी गरेका छन् ।

निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै सो पार्टीका नेता मेटमणि चौधरीले यस्तो बताएका हुन् ।

“प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्र यादवसम्म एकता हुन्छ,” उनले भने,“त्यसपछि हामी मुलुककै ठूलो पार्टी बन्छौं ।”

अपेक्षा गरेको भन्दा धेरै सांसदको सनाखत भएको उनको भनाइ थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend