शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माधव नेपाल एमाले बन्न सकेनन् समाजवादी त हुनै सक्दैनन्ः सूर्य थापा

माधव नेपाल एमाले बन्न सकेनन् समाजवादी त हुनै सक्दैनन्ः सूर्य थापा

 

 

काठमाडौं । एमाले नेता सूर्य थापाले कानुन अनुसार पार्टी फुटाएर एमाले बनाउन नसक्ने माधव नेपाल समाजवादी पनि हुन नसक्ने बताएका छन् । आफूले एमाले नामको पार्टी दर्ता गर्न नमिल्ने यस अघि नै बताएको भन्दै थापाले गुटको डफ्फा समाजवादी त झन् हुनै नसक्ने बताएका हुन् ।

दुई दिनअघि मैले लेखेको थिएँ  दरखास्त हाल्दैमा नेकपा एमाले (समाजवादी) नाममा माधव कु नेपालको पार्टी दर्ता भएको छैन, निर्वाचन आयोगले त्यसो गर्न सक्दैन र कानुनत मिल्दैन । उनी नाम बदल्न बाध्य भए। फुटेर बनेको गुट एकीकृत र व्यक्तिगत स्वार्थको डफ्फा समाजवादी त झन् हुनैसक्दैन। मजाक। थापाले ट्वीटरमा भनेका छन् ।

दुई दिनअघि मैले लेखेको थिएँ
दरखास्त हाल्दैमा नेकपा एमाले (समाजवादी) नाममा माधव कु नेपालको पार्टी दर्ता भएको छैन, निर्वाचन आयोगले त्यसो गर्न सक्दैन र कानुनत मिल्दैन । उनी नाम बदल्न बाध्य भए।
फुटेर बनेको गुट एकीकृत र व्यक्तिगत स्वार्थको डफ्फा समाजवादी त झन् हुनैसक्दैन।
मजाक।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend