काठमाण्डौं । नेकपा एमालेको भातृ संगठन युवा संघले सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको विरोधमा विरोध प्रदर्शन गरेको छ।
बानेश्वर चोकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर राष्ट्रिय युवा संघ नेपालले सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी अध्यादेशको विरोध प्रदर्शन गरेको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend