सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

किन जान खोजे प्रधानमन्त्री ओली चीनको स्वशासित प्रदेश ल्हासा

किन जान खोजे प्रधानमन्त्री ओली चीनको स्वशासित प्रदेश ल्हासा

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बिभिन्न कार्यक्रममा सहभागी हुने क्रम जारी छ । नेपाल सरकार र चीन सरकार बिच बिभिन्न सम्झौता पनि भएको छ । अहिले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई सवै तिरबाट चासो पूर्वक हेरिएको छ । साथै प्रधानमन्त्री आलीको सम्मानमा चिनियाँ समकक्षी लि खछ्याङले ग्रेट हल अफ द पिपलको वेष्ट हलमा रात्रिभोजको आयोजना गरेका गरे ।  सो अवसरमा नेपाली प्रतिनिधिमण्डलका सदस्यको पनि सहभागिता रहेको थियो । प्रधानमन्त्री ओलीले चीनको स्वशासित प्रदेश ल्हासा जाने कार्यक्रम पनि रहेको छ । ल्हासामा उनले नेपाली समुदायसँग अन्तक्रिया गर्ने, पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्ने, कृषि परियोजना निरीक्षण गर्ने लगायत कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend