शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

आगामी निर्वाचनमा एमाले अहिलेको भन्दा पनि बलियो पहिलो पार्टी हुने रायमाझीको दाबी

आगामी निर्वाचनमा एमाले अहिलेको भन्दा पनि बलियो पहिलो पार्टी हुने रायमाझीको दाबी

 

 

काठमाडौं । नेकपा (एमाले)का नेता टोप बहादुर रायमाझीले एमाले सबै प्रकारका षडयन्त्रको विरुद्ध उत्रने बताएका छन ।

एमालेको भातृ संगठन अनेरास्ववियूले शुक्रबार काठमाडौंमा आयोजना गरेको भण्डाफोर सभालाई सम्बोधन गर्दै रायमाझीले यस्तो बताएका हुन । रायमाझीले दल बिभाजन सम्बन्धी अध्यादेश ल्याएर अन्य पार्टी टुक्रिने अवस्था सिर्जना भएकाले एमाले अहिलेको भन्दा पनि बलियो पहिलो पार्टी हुने दाबी गरेका छन् ।

उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजन अध्यादेशले राजनीतिक अस्थिरता उत्पन्न गरेको भन्दै प्रतिगामी कदम बिरुद्ध शसक्त भएर लाग्ने जिकिर गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend