काठमाडौँ । नेपाली बजारमा आज सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलाको ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने छापावाल सुनको मूल्य ९१ हजार २०० रुपैयाँ प्रतितोला कायम भएको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend