शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

मन्त्रिपरिषद् बैठकलगत्तै प्रधानमन्त्री देउवा पुगे शितलनिवास

मन्त्रिपरिषद् बैठकलगत्तै प्रधानमन्त्री देउवा पुगे शितलनिवास

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सकिएपछि देउवा शितलनिवास पुगेका हुन् ।

शितलनिवासमा २ नम्बर प्रदेशका प्रदेश प्रमुखको शपथ कार्यक्रममा सहभागी हुन देउवा शितलनिवास पुगेको स्रोतले बतायो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजेश अहिराजलाई हटाएर हरिशंकर मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend