शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमालेका प्रवक्ता ज्ञवालीले भने -नेपाल पक्षले शर्तमाथि शर्त बढाउँदै लगे

एमालेका प्रवक्ता ज्ञवालीले भने -नेपाल पक्षले शर्तमाथि शर्त बढाउँदै लगे

Pradeep Gyawali during his interview at the ministers quarter on Wednesday. October 16 2019. PHOTO/SANJOG MANANDHAR

 

बाँके । नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपाल पक्षले शर्तमाथि शर्त बढाउँदै लगे पनि पार्टी एकता जोगाउन असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउने प्रयास भइरहेको बताएका छन ।

प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताए ।

पार्टी एकताको लागि अधिकतम लचकताका साथ प्रस्तुत भएको जानकारी गराउँदै उनले समान अध्यक्ष र हस्ताक्षरमा कुरा अड्किएको उल्लेख गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend