काठमाडौं । नेकपा (एमाले)का नेता तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ। उनकी आमा महिन्द्रादेवी भट्टराईको शनिवार निधन भएको छ । आमा महिन्द्रादेवीको ९५ बर्षको उमेरमा काठमाडौंमा निधन भएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend