बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

एसईईको परीक्षाफल प्रकाशित

एसईईको परीक्षाफल प्रकाशित

फाइल तस्बिर

 

काठमाडौं । एसईईको परीक्षाफल प्रकाशित भएको छ । आज राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल प्रकाशित भएको हो ।

यसवर्ष कोरोना भाइरसको जोखिमका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालयबाट आन्तरिक मूल्यांकनका आधारमा पठाएको नम्बरका आधारमा परीक्षाफल प्रकाशित भएको हो । विद्यालयको मूल्यांकनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरेर नतिजा प्रकाशन गरेको हो ।

एसईई परीक्षाको नतिजा बोर्डको आधिकारिक बेवसाइट, नेपाल टेलिकम, एनसेल, द कन्सेप्ट प्लसलगायत बेवसाइटमा सार्वजनिक गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend