सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो

 

काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनको मुल्य तोलामा ५०० रुपैंयाले घटेको छ । बिहीबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ५०० रुपैंयाले घटेर प्रतितोला ९१ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा १० रुपैंयाले घटेर प्रतितोलाको मुल्य १ हजार २६५ रुपैंया कायम भएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend