शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आजदेखि खुल्यो सानिमा लाइफको आईपीओ

आजदेखि खुल्यो सानिमा लाइफको आईपीओ

 

काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर(आईपीओ) आजदेखि खुलेको छ।कम्पनीको सेयरमा यही साउन २४ गतेसम्म आवेदन दिन सकिने छ।कम्पनीले एक सय रुपैयाँ अंकित ६० लाख कित्ता सेयर निष्कासन गरेको हो।जसमध्ये कर्मचारीलाई ३ लाख कित्ता र सामूहिक लगानी कोषलाई ३ लाख कित्ता सेयर छुट्याइएको छ।बाँकी रहेको ५४ लाख कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।यो आईपीओ पाँच लाख ४० हजारले १० कित्ताका दरले पाउनेछन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend