काठमाण्डौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता नभए सरकारमा आउने बाटो राखिदिन सत्ता पक्षीय गठबन्धनसँग आग्रह गरेका छन् । तर, उनले मन्त्रीमण्डल विस्तारका लागि आफूहरुलाई नकुर्न सुझाव दिए ।
दुई– तीन दिनभित्र आफूहरुले अन्तिम निर्णय लिने भन्दै उनले व्यक्तिगत रुपमा सरकारमा आउनेलाई नसमेटन् सुझाव समेत दिए ।
#माधवकुमार नेपाल
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend