शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमाले नेता बाँस्कोटाले ट्वीटमार्फत दाबी गरे माधवकुमारले भोलि नयाँ पार्टी खोल्ने

एमाले नेता बाँस्कोटाले ट्वीटमार्फत दाबी गरे माधवकुमारले भोलि नयाँ पार्टी खोल्ने

Gokul Baskota

 

 

काठमाडौँ । नेकपा(एमाले)का नेता गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्न लागेको दाबी गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटमार्फत वरिष्ठ नेता नेपालले बुधवार नयाँ पार्टी घोषणा गरेर माओवादी पार्टीमा जाने ढोका खोल्न लागेको दाबी गरेका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘क्वालीटीमा भोलि माधव कमरेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्ततः भाई कांग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने ।’

यस्तो छ उनको ट्वीट

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend