शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा

काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । आज बसेको तीन जिल्लाका सीडीओको बैठकले यस्तो निर्णय गरेको हो ।

साविककै निषेधाज्ञालाई थप कडाइ गरी लैजाने बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend