शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रभु साहको आइटी आर्मीले निकाल्यो मोटरसाइकल र्‍याली

प्रभु साहको आइटी आर्मीले निकाल्यो मोटरसाइकल र्‍याली

 

 

रौतहट । रौतहटमा एमाले नेता प्रभु साह नेतृत्वको आइटी आर्मीले प्रदर्शन गरेको छ । शनिबार अपरान्ह आइटी आर्मीका कार्यकर्ताहरुले​ मोटरसाइकल र्‍यालीसहितको प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सयौं आइटी आर्मीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । र्‍यालीपछि आयोजित कोणसभालाई आइटी आर्मीका नेताहरुले सम्बोधन गरेका थिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend