शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

रुखबाट लडेर एकजनाको मृत्यु

रुखबाट लडेर एकजनाको मृत्यु

 

तनहुँ, । तनहुँमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ। व्यास नगरपालिका ६ रम्घा मादीबेंसी बस्ने १६ वर्षीय अरुण परियारको सोही ठाउँस्थित कटहरको रुखबाट लडेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

रुखबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल तनहुँतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend