शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

श्रोत नखुलेको ४० लाख रुपैयाँसहित १ जना पक्राउ

श्रोत नखुलेको ४० लाख रुपैयाँसहित १ जना पक्राउ

 

झापा । झापामा श्रोत नखुलेको ४० लाख बढी रकमसहित एकजना पक्राउ परेका छन । जिल्लाको झापा गाउँपालिका–२ बेलाईतीबारीबाट श्रोत नखुलेको नगद ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँ सहित सोही ठाउँ बस्ने ४६ वर्षीय गौरी मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि जाँच गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend