शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

करिश्मा मानन्धरले दिइन बाबुरामलाई यस्तो कडा जवाफ

करिश्मा मानन्धरले दिइन बाबुरामलाई यस्तो कडा जवाफ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईलाई अभिनेत्री करिश्मा मानन्धरले कडा जवाफ दिएकी छन् ।

सामाजिक संजाल मार्फत यस्तो कडा जवाफ दिएकी हुन । बाबुरामले बकर इदका दिन हिन्दु धर्ममाथि प्रहार गरेका थिए । अहिले यो बिषयमा बाबुरामको ब्यापक आलोचना भैरहेको छ ।

यस्तो छ करिश्माको जवाफः खाने, पिउने, पदार्थ आवश्यक स्थानमै प्रयोग हुनुपर्छ। त्यसमा दुइमत छैन । तर जसले त्यो प्रदान गर्यो (प्रकृति) प्राकृतिक स्रोतलाई उनैले दिएको कुरा एक दिन चढाउनुमा येत्रो किन रोइलो हो ? दिनदिनै यसो गरेर मानिस भोको राखेमा को चुप लाग्ला ? जे मा पनि बिरोध भए पछि कसरी समानता होला ?

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend