सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी दोब्बर बन्यो

आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी दोब्बर बन्यो

 

काठमाडौं । कोरोनाको महामारीका कारण आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी भने दोब्बरले वृद्धि भएको छ ।
नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कर्जा दोब्बरले वृद्धि भएको छ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६/०७७ मा ४ खर्ब ५ अर्ब कर्जा लगानी गरेकोमा आव २०७७/०७८ मा ८ खर्ब १८ अर्ब कर्जा वृद्धि भएको छ । गत आर्थिक वर्षसम्ममा बैंकहरुको कुल कर्जा ३७ खर्ब २१ अर्ब पुगेको छ ।
यसैगरी गत आवमा वाणिज्य बैंकहरुको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँले वृद्धि भएको छ । कारोबार दैनिकमा खबर छापिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend