सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ट्रम्प र किमबीच एक घण्टा ऐतिहासिक भेटवार्ता,यो भेटले ठूला समस्याको समाधान निकाल्ने ट्रम्पको भनाई

ट्रम्प र किमबीच एक घण्टा ऐतिहासिक भेटवार्ता,यो भेटले ठूला समस्याको समाधान निकाल्ने ट्रम्पको भनाई

लामो समय देखी बार्ता हुन नसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको छ ।उनको यो भेटबार्तालाई दुबै देसले उपलब्धीको रुपमा लिएका छन् । सेन्टोसा द्वीपमा अवस्थित होटल क्याम्पेलामा करिब एक घण्टा बार्ता भएको त्यहाका संचार माध्यमहरुले जनाएका छन् । साथै डोनाल्ड ट्रम्पले यो बार्तालाई फलदायी रुपमा लिएको बताएका छन् । उनका अनुसार दुईबीच राम्रो सम्वन्ध राम्रो भएको प्रतिक्रिया दिएका छन् । म र किम मिलेर ठूला समस्याको समाधान निकाल्ने ट्रम्पको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend