शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

 

फाइल तस्वीर

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्न लागेको छ। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ।

आन्तरिक विवाद उत्कर्षमा पुगेका वेला एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक डाकेका हुन्। ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको हलमा बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend