फाइल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा १६३ मत आएको नेपाली कांग्रेस सांसद गगन थापाले दाबी गरेका छन्।
मतगणनाको नतिजा आउनुअघि थापाले ट्वीट गर्दै देउवाको पक्षमा १६३ मत आएको उल्लेख गरेका छन्।
देउवालाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका केही सांसदले पनि विश्वासको मत दिएका छन्। देउवाको पक्ष वा विपक्षमा मत कति आयो भन्ने सभामुखले घोषणा गर्न बाँकी छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend