शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

देउवाले विश्वासको मत प्राप्त गर्ने ज्योतिष सुरेशचन्द्रको दाबी

देउवाले विश्वासको मत प्राप्त गर्ने ज्योतिष सुरेशचन्द्रको दाबी

 

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्ने योग रहेको ज्योतिष सुरेशचन्द्र रिजालले बताएका छन्।

प्रधानमन्त्री देउवाले आज अपरान्ह ४ बजे विश्वासको मत लिँदैछन्। यसै सन्दर्भमा ज्योतिष रिजालले आज देउवाको कार्यसिद्धिको योग रहेको बताए।

२७ गतेबाट शुरू भएको गुप्त नवरात्रअन्तर्गत आज नवमी तिथि सूर्य ग्रहको बार आइतबार र तुला राशिमा चन्द्रमा भएको शुभ समय पारेर विश्वासको मत लिनु उत्तम रहेको रिजालले स्पष्ट पारेका छन्।

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend