शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नेकपा एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने

नेकपा एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने

 

 

काठमाडौँ । नेकपा एमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टीको यो निर्णय मान्न सांसदहरुलाई निर्देशन पनि बैठकले दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend