शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण

प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण

फाइल फोटो

काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । राष्ट्रपति भवन शीतल निवासमा शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ ग्रहण गरेका हुन ।

यसअघि बेलुका ६ बजे हुने भनिएको शपथ ग्रहण झन्डै दुई घण्टा ढिलो गरी सुरु भएको हो । राष्ट्रपति कार्यालयको विज्ञप्तिमा संविधानको धारा नै उल्लेख नगरि देवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएपछि विवाद भएको थियो । त्यसपछि नियुक्ति पत्रमा सच्याएपछि देउवाले शपथ लिएका हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend