शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बालिकामाथि करणी गरेको अभियोगमा एक पक्राउ

बालिकामाथि करणी गरेको अभियोगमा एक पक्राउ

 

ललितपुर । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोन्ज्योसोम गाउँपालिका १ चौघरेस्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावा रहेका छन् ।घ्यावाले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीको दावी छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend