कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार कैलारी गाउँपालिका १ मा से१त ३४३४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर हुँदा दुर्घटना चालक सोही ठाउँका ३५ वर्षीय अनिश कठरियाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले ट्याक्टर चालक चौधरीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend