शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

देउवाद्वारा कुँवरको निधनप्रति दुःख व्यक्त

देउवाद्वारा कुँवरको निधनप्रति दुःख व्यक्त

 

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वआमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले आज शोेक विज्ञप्तिमार्फत नेपाल टे«ड युनियन कांग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष कुँवरको निधनको खबरले आफूलाई अत्यन्तै दुःखित तुल्याएको जनाउँदै उनीप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारजनमा दल र आफ्नातर्फबाट समवेदना व्यक्त गरेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend