सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लुम्बिनी विकास बैंकको संस्थापक शेयर आजदेखि बिक्रिमा

लुम्बिनी विकास बैंकको संस्थापक शेयर आजदेखि बिक्रिमा

 

 

 

काठमाडौं । आजदेखि लुम्बिनी विकास बैंकको संस्थापक शेयर लिलामी बिक्रिमा आएको छ । बैंकको ३ लाख ५० हजार कित्ता लिलामी शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनीहरुले लिखित जानकारी ३५ दिन भित्र गराउन समेत आग्रह गरेको छ ।

बैंकले ३५ दिन भित्र संस्थापकहरुबाट शेयर खरिदको लागि जानकारी नआएमा प्रचलित प्रक्रियामार्फत प्रक्रिया अघि बढाइने समेत जानकारी दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend