शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

काठमाडौंमा भित्तेलेखन गर्न पाइन्नः मेयर शाक्य

काठमाडौंमा भित्तेलेखन गर्न पाइन्नः मेयर शाक्य

 

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सर्वोच्च अदालतको आदेश र महानगरकै नीति अनुसार भित्तेलेखन गर्न नपाइने बताएका छन्।
महानगरको नवौं अधिवेशनको पाँचौं बैठकपछि कुराकानी गर्दै उनले आफूहरू महानगरको नीतिभन्दा बाहिर जान नमिल्ने बताए।

‘सर्वोच्चको आदेश र महानगरको कानुन नीतिलाई उलंघन गर्न पाइन्न,’ उनले भने, ‘जे नीति छ त्यही कार्यान्वयन गर्नुपर्छ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend