शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

माओवादी नेतृ भुसाललाई मातृशोक

माओवादी नेतृ भुसाललाई मातृशोक

 

 

काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाललाई मातृशोक परेको छ । पूर्वमन्त्री समेत रहेकी नेतृ भुसालको आमा इन्द्रकला भुषालको ९३ बर्षको उमेरमा आज बिहान कुसुन्तीस्थित निवासमा निधन भएको हो । उनको पार्थिव शरिर आज नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

उनको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, नेता जनार्दन शर्मा लगायतले श्रद्धाञ्जली व्यक्त गरका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend