शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सानेपामा भारतीय नागरिकको शंकास्पद मृत्यु

सानेपामा भारतीय नागरिकको शंकास्पद मृत्यु

 

काठमाडौं । ललितपुरको सानेपामा एक पुरूषको शव फेला परेको छ। सानेपास्थित गुसी टोलमा आइतबार बिहान एक पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ।

ती पुरूष भारतीय नागरिक भएको प्रहरीको भनाइ छ। मृतक राजस्थानका ५९ वर्षीय सत्यनारायण परित भएको खुलेको छ। महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend