शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

फोटो पत्रकार राईमाथि प्रहरीद्वारा निर्घात कुटपिट

फोटो पत्रकार राईमाथि प्रहरीद्वारा निर्घात कुटपिट

काठमाडौं । प्रहरीले नेपाल लाइभका फोटो पत्रकार निमेषजंग राईलाई निर्घात कुटपिट गरेको छ । नेपाल विद्यार्थी संघले काठमाडौंमा आयोजना गरेको प्रदर्शनको तस्बिर लिइरहेका बेला राईमाथि कुटपिट भएको थियो । पत्रकार हुँ भनेर परिचयपत्र र क्यामेरा देखाउँदा देखाउँदै पनि प्रहरीले उनीमाथि लाठी प्रहार गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend