शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण

पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण

 

 

भरतपुर । प्रेस चौतारी जिल्ला शाखा भक्तपुरले पत्रकारहरूलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा जिल्लामा सक्रिय चौतारी निकट पत्रकार तथा संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको प्रेस चौतारी भक्तपुरका संयोजक हेमराज ढकालले जानकारी दिएका छन् ।

चौतारी केन्द्र र मानवीय आस्था नेपाल, भक्तपुरको सहयोगमा प्राप्त मास्क, सेनेटाइजर र फेस सिल्ड वितरण गरिएको हो । सो अवसरमा नेकपा एमाले भक्तपुरका जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले कोरोनाको महामारी स्वास्थ्य सामाग्री वितरण हुँदा पत्रकारहरूलाई सङ्क्रमणबाट जोगिन सहयोग पुग्ने बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend