शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मकवानपुरमा पहिरोले तीनवटा घर भत्किए

मकवानपुरमा पहिरोले तीनवटा घर भत्किए

हेटौंडा । अविरल वर्षासँगै आएको पहिरोले मकवानपुरको कैलाश गाउँपालिकामा ३ वटा घर भत्किएका छन्। बुधबारदेखि परेको अविरल पानीले पहिरो आउँदा कैलाश गाउँपालिका–२ ,३ र ४ का ३ वटा घर भत्काएको हो । गाउँपालिकाको विपद् व्यवस्थापन समितिको फोकलपर्सन श्याम सुन्दर महत्तोले घर भत्किएको सूचना आएको र मानवीय क्षति हालसम्म नभएको बताए।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend