सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अभिनेता दिलीप कुमार अस्पताल भर्ना

अभिनेता दिलीप कुमार अस्पताल भर्ना

एजेन्सी । बलिउडका दिग्गज अभिनेता दिलीप कुमार अस्पताल भर्ना भएका छन् । ९८ वर्षका दिलीप कुमारको अचानक स्वास्थ्यमा खराबी देखिएपछि हिन्दुजा अस्पताल भर्ना गरिएको समाचार बाहिरआएको छ । दिलीप कुमारलाई फोक्सोको संक्रमणको कारण अस्पताल भर्ना गरिएको हो । उनको हालत स्थिर बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend