काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौंको छेत्रपाटीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओलीको पुतला जलाएका थिए । उनीहरूले सरकारविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend