शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आज १८औं धान दिवस

आज १८औं धान दिवस

काठमाडौं। आज कोरोना महामारीकाबीच १८औं धान दिवस मनाईदै छ। हरेक वर्षको असार १५ गते नेपालमा धान दिवस मनाइँदै आएको छ। खासगरी आजको दिनलाई नेपाली किसानहरुले मानो रोपेर मुरी फलाउने दिनको रुपमा समेत लिन्छन्। कृषि तथा पशुपन्छी मन्त्रालयले सूचना निकाल्दै कोभिड–१९ महामारीमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर धान रोप्न भनेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend