सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आज डलरको भाउ कति ?

आज डलरको भाउ कति ?

 

काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रिदर ११९ रुपैयाँ ३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ५ पैसा र बिक्रिदर १२९ रुपैयाँ ७० पैसा रहेको छ । यसैगरी, बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ३५ पैसा र बिक्रिदर १४२ रुपैयाँ ६ पैसा रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend