शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

दाङमा कुलोमा डुबेर ३ वर्षीय बालिकाको मृत्यु

दाङमा कुलोमा डुबेर ३ वर्षीय बालिकाको मृत्यु

 

 

दाङ । दाङमा कुलोमा डुबेर ३ वर्षीय बालिकाको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका ६ कोरबाङ निवासी फिरु चौधरीकी ३ वर्षीय छोरी मुकमारी चौधरीको घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक तथा प्रवक्ता झलक शर्माले बताए । बालिकाको शव पोष्ट मार्टमका लागि अहिले राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend