शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

डुबेर एक बालकको मृत्यु

डुबेर एक बालकको मृत्यु

 

झापा । झापाको गौरादह नगरपालिकामा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । गौरादह ४ स्थित मैदानघुपाका गोपाल भट्टराईका २ वर्षीय छोरा संयोग भट्टराईको पैनीमा डुबेर मृत्यु हो ।

शनिवार बेलुका साढे ६ बजे घर अगाडी पानीमा खेल्ने क्रममा अचानक ढुबेका उनी घाइते भएपछि उपचारको लागि गौरादह स्थित ममता मेडिकलमा पुर्याइएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमकको टोली खटिएको थियो। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend