काठमाडौं । यो साता नेपाली बजारमा ७०० रुपैयाँले सुनको मूल्य बढेको छ । गएको आइतबार नेपाली बजारमा ९० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो सँगै सुनको मूल्य यो साता ७०० रुपैयाँले बढेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend