सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

स्वास्थ्य मापदण्ड पालना गरेर होटल रेष्टुरेन्ट खुला गर्नुपर्ने व्यवसायीको माग

स्वास्थ्य मापदण्ड पालना गरेर होटल रेष्टुरेन्ट खुला गर्नुपर्ने व्यवसायीको माग

 

काठमाडौं । फास्टफुड एसोसियसन नेपालले व्यवसाय सञ्चालन गर्नका लागि काठमाडौं प्रशासन समक्ष ज्ञापन पत्र बुझाएको छ।

व्यवसायीहरुले फास्टफुड रेस्टुरेन्ट, होम प्याकिङ डेलिभरी, टेकअवे र टेवल सर्भिसका जस्ता व्यवसायीक गतिविधि सञ्चालनका लागि आवश्यक वातावरण मिलाउन उनीहरुले आग्रह गरेका छन्। भौतिक दुरी तथा स्वास्थ्य मापदण्डको पालना गर्दै आफ्ना पेसा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग व्यवसायीहरुले राखेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend