शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पौडेलले बोलाए आफूनिकट केन्द्रीय सदस्यको बैठक

पौडेलले बोलाए आफूनिकट केन्द्रीय सदस्यको बैठक

 

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । १४ औं महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाले तयारी तीव्र पारेपछि नेता पौडेलले पनि आफूनिकट नेताहरुको बैठक बोलाएका हुन् ।

बैठक बिहीबार दिउँसो दुई बजे बस्ने पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए । उनका अनुसार महाधिवेशनका बारेमा छलफल गर्न नेताहरुलाई बोलाइएको हो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend