शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

देशले छिटै निकास पाउनेः प्रचण्ड

देशले छिटै निकास पाउनेः प्रचण्ड

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दुई तिहाइ बहुमतको नेपाल कम्युनिष्ट पार्टी छिन्नभिन्न हुँदा आफूलाई दुःख लागेको बताएका छन् ।

माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले देशको राजनीतिक अवस्थालाई थप दुर्घटनातर्फ जान नदिने पनि उनले उल्लेख गरेका छन् । सभालाई सम्बोधन गर्दै नेता प्रचण्डले केपी ओलीको शैली अब छिट्टै परास्त हुँदै देशले छिटै निकास पाउने कुरामा विश्वास व्यक्त गरेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend