शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक

 

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक बसिरहेको छ । साढे ५ बजेबाट जारी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टाराईलगायत सहभागी रहेको स्रोतले जानकारी दियो ।
बैठकमा ससामयिक विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend